
रुपन्देही,भदौ ६ । लुम्बिनी प्रदेशसभाका २ जना एमाले सांसदलाई पदमुक्त गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । एमालेले गरेको कारवाहीलाई अमान्य ठहर गर्दै सचिवालयले सांसदद्वय अजय शाही र विमला खत्री

काठमाडौं, भदौ ६ । माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् ।

नुवाकोट,भदौ ५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लिखु गाउँपालिका वडा नम्बर ५ ले अन्तरक्रिया तथा

काठमाडौं,भदौ ५। विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन्। उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट,

काठमाडौं,भदौ ५ । नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ। पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट

काठमाडौं,भदौ ५ । एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ।

काठमाडौं,भदौ ४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् । गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को

काठमाडौं,भदौ २ । वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । केहि समय अघि एक कार्यक्रमकाबीच प्रदेश प्रमुख प्रमुख विष्णु प्रसाद प्रसाईले मुख्यमन्त्री शाक्यलाई

काठमाडौं,भदौ २ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजित भएको छ । बुधबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा