राजनीति

एमालेको दशौं महाधिवेशन आयोजक समिति भङ्ग

काठमाडौं,असार १६ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समिति भङ्ग भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले दशौं महाधिवेशन आयोजक समितिलाई भङ्ग गरेको हो । खारेजगरेसंगै अब एमालेको

पार्टीलाई जेठ २ मा फर्काउने एमालेको निर्णय

काठमाडौँ,असार १६ । नेकपा एमालेको जेठ २ को अवस्थामा फर्किने निर्णय गरेको छ । यो संगै पार्टि अब पुरानो संरचनामा फर्कने भएको छ। स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ

माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने

काठमाडौं, असार १६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

काठमाडौं, असार १६ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ । देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो

कांग्रेसमा ‘फेसन’ बन्दै ‘लन्च मिटिङ’, नेताहरूको कुदाकुद

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि उम्मेदवार बन्ने जनाउँदै तयारीलाई तीव्र बनाइरहँदा संस्थापन इतरका नेताहरू भने ‘लन्च मिटिङ’ मा केन्द्रित बनेका छन्। संस्थापन पक्षबाट

एमालेका पुराना कमिटी ब्युँताउने तयारी

काठमाडौं, असार १४। नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका

एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

काठमाडौं, असार १४। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी,

गण्डकीमा दुई मन्त्रीले पाए जिम्मेवारी

कास्की, असार १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दुईजना मन्त्रीलाई मात्र जिम्मेवारी दिएका छन् । जसपा र स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्रीले दिएको मन्त्रालय अस्वीकार गरेका छन् । कांग्रेस

प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा

काठमाडौं, असार १३। नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताउनु भएको छ । नयाँ