राजनीति

सभापतिमा पुनः उठ्दै देउवा, कार्यकर्तासंग भोट माग्न थाले

काठमाडौँ,असार ६ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा आज बिहान भएको छलफलमा क्रममा सभापति देउवाले आगामी १४ औँ महाधिवेशनमा आफू

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टको निधन

काठमाडौ,असार ६ । नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

कास्की,असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनको विश्वासको मत लिने प्रस्तावको पक्षमा ३१ प्रदेश सांसद र विपक्षमा २७ प्रदेश सांसदले मतदान

जसपा अध्यक्ष उपेन्द्र पक्षद्धारा पार्टीको आधिकारिकता पेश गर्न निर्वाचन आयोग जादैँ

काठमाडौ,असार ४ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पक्षले निर्वाचन आयोगमा आधिकारिकता दावी गर्दै निवेदन पेश गर्ने भएको छ । जसपका महन्थ ठाकुर पक्षले पार्टीको नाम,

काँग्रेस अधिवेशन साउन १२ देखि सुरु हुने

काठमाडौं,असार ३ । नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव

दोहोरो सुविधा बुझ्दै जनप्रतिनिधिहरू

काठमाडौं, जेठ ३१ । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर,नगर प्रमुखदेखि वडा सदस्यसम्मका जनप्रतिनिधिहरूले दोहोरो सुविधा लिइरहेका भेटिन्छन् ।रामेछापका दुई नगरपालिका

जसपा दुवै पक्षको कारबाही अमान्य : निर्वाचन आयोग

काठमाडौँ,जेठ ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका दुई अध्यक्ष एक अर्कोविरुद्ध गरेको कारबाहीलाई मान्यता दिन नसकिने निर्णय गरको छ। आयोगले आइतबार दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दे पुरानै पदाधिकारी

नेपालको राजनीतिमा विदेशी शक्तिको हस्तक्षेप हुन नदिन पाँच पूर्व प्रधानमन्त्रीको अपिल

काठमाडौं,जेठ २९ । नेपालका पाँच पूर्वप्रधानमन्त्रीले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा,जेठ २९ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन । यद्वपी उनले