विश्व

प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता

स्पेन,असार १७ । ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा महासचिव

महिला एसियन कप छनोट : ‘साम्बा’को पाँच गोलमा नेपालको सानदार सुरुवात

काठमाडौं,असार १५ । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा सानदार सुरुवात  गरेको छ । उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार साँझ भएको

ट्रम्प-जेलेन्स्की वार्ता

काठमाडौं,असार १२ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग रक्षा, सैन्य सहयोग र युक्रेनमा जारी द्वन्द्वको वर्तमान अवस्थाबारे महत्वपूर्ण कूटनीतिक वार्ता गरेका छन् । युक्रेनी नेताले समाजिक संजाल

इरानको आणविक कार्यक्रमलाई अमेरिकाले ध्वस्त पार्न नसकेको गुप्चरहरुको मूल्यांकन

काठमाडौं,असार ११ । इरानका आणविक भट्टीहरुमा अमेरिकाले गरेको आक्रमणले त्यहाँको आणविक कार्यक्रमलाई पूर्ण रुपमा ध्वस्त पार्न नसकेको गुप्तचरहरुको मूल्यांकनले देखाएको छ । अमेरिकी आक्रमणले केवल केही महिनाका लागि मात्रै आणविक

इजरायल र इरान दुवै देशले युद्धविराममा सहमति गरेको ट्रम्पको भनाइ

काठमाडौं,असार १० । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि

काठमाडौं,असार १० । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा

इरानमाथिको आक्रमणपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको आपतकालीन बैठक बस्दै

काठमाडौं,असार ९ । संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई आक्रमण भएको घटनापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) गभर्नर मण्डलको आपतकालीन बैठक बस्दैछ । संस्थाले आइतबार बिहान सार्वजनिक गरेको

इरानमा देशभर इन्टरनेट सेवा बन्द

एजेन्सी,असार ८ । गत बुधबार देखि इरानमा इन्टरनेट सेवा बन्द भएको छ । इरानमा इजरायलले हमला गरेसँगै साइबर आक्रमण बढ्न थालेपछि इन्टरनेट सेवा बन्द गरीएको हो । साइबर हमलामा इरानको

स्कटल्याण्डसँग पराजित हुँदै नेपाल दोस्रो स्थानमा

काठमाडौं,असार ७ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग ३४ रनले पराजित भएको छ। स्कटल्याण्डको इनभरलेथस्थित ग्रेन्ज मैदानमा शुक्रबार भएको खेलमा नेपालले १९४ रनको लक्ष्य पछ्याउँदै