
भारत,फागुन १२ । भारतको झारखण्ड राज्यमा चार्टर्ड विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। रेडबर्ड बीचक्राफ्ट किङ एयर बी–९० एल नामक उक्त विमान एयर एम्बुलेन्सका रूपमा सञ्चालन हुँदै आएको

काठमाडौं,फागुन ११ । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा इङ्ल्याण्ड विजयी भएको छ । हिजोदेखि सुरु भएको ‘सुपर-एट’ को खेलमा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको हो । इङ्ग्ल्याण्डले

दक्षिण कोरिया,फागुन ८ । मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । सियोलस्थित अदालतमा

अमेरिका,फागुन ६ । अमेरिकाको कोलोराडो राज्यमा ३० भन्दा बढी सवारीसाधन एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। स्थानीय

काठमाडौं,फागुन १ । उपाधि दावेदार अस्ट्रेलिया ICC Men’s T20 World Cupको समूह चरणअन्तर्गत दोस्रो खेलमा जिम्बाबेसँग २३ रनले पराजित भएको छ। आर प्रेमदासा मैदानमा शुक्रबार सम्पन्न खेलमा १७० रनको लक्ष्य

काठमाडौँ,फागुन १ । विश्व शान्ति स्थापनाको अभियानमा नेपाली शान्ति सैनिकले साहस, अनुशासन र व्यावसायिकताको उदाहरण प्रस्तुत गर्दै अन्तरराष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाएका छन्। सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक

ढाका,माघ २९ । सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको

काठमाडौँ, माघ २९ । कमजोर ब्याटिङ प्रदर्शनका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपालले लगातार

जकार्ता — इन्डोनेसियामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने अझै दर्जनौँ व्यक्ति बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्। भारी वर्षापछि आएको पहिरोले ठूलो जनधन क्षति पुर्याएको हो।