
लस एन्जलस,जेठ २७ — अमेरिकाको लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापाको विरोधमा सुरु भएको प्रदर्शन क्रमशः उग्र बन्दै गएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा झडप भएको छ। झडपका क्रममा आगजनी

वासिङ्टन,जेठ २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागेका छन् । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ

जर्मनी,जेठ २६ । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता UEFA Nations League को उपाधि पोर्चुगलले दोस्रो पटक जितेको छ। जर्मनीको म्युनिखमा सम्पन्न रोमाञ्चक फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै

काठमाडौं,जेठ २४ । अमेरिकाको भर्जिनिया राज्यस्थित मानसास पार्क क्षेत्रको एक घरमा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन्। बिहीबार भएको उक्त घटनामा दुई बालबालिका र दुई वयस्कको गोली लागेर

काठमाडौं,जेठ २१ । पाकिस्तानको तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् । कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ

काठमाडौं,जेठ २०– तल्लोक्रमका ब्याटर करण केसीको विष्फोटक ब्याटिङको सहयोगमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा

क्यानडा,जेठ १९ । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्थापित भएको जनाएका छन् । उनीहरूका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन

काठमाडौं,जेठ १९ । युक्रेनले रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो दूरीको आक्रमण सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेको छ । स्पाइडर वेब नाम दिइएको सो अपरेशन अन्तर्गत युक्रेनी सुरक्षा सेवाले १ सय

गाजा,जेठ १९ । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको