विश्व

अफगानिस्तानको जीडीपी २.७ प्रतिशतले बढ्यो

अफगानिस्तान,साउन २५ । अफगानिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) १४०२ देखि मार्च १९ को फारसी क्यालेण्डर वर्षको अवधिमा २.७ प्रतिशत वार्षिक रूपमा विस्तार भएको छ । देशको राष्ट्रिय तथ्याङ्क तथा सूचना

बङ्गलादेशमा डुङ्गा दुर्घटना, ३४ जनाको मृत्यु

काठमाडौ,साउन २४ । युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् । 

बंगलादेशकी ‘आइरन वुमन’ हसिना: परिवार गुमाएपछि सत्तारोहण, १५ वर्षपछि पतनको यात्रा

ढाका,साउन २२ । एक पटक शेख हसिनाले बङ्गलादेशलाई सैन्य शासनबाट बचाउन मद्दत गरेकी थिइन् तर सोमबार ढाकास्थित उनको दरबारमा प्रदर्शनकारीले आक्रमण गरेपछि उनको लामो शासन अचानक अन्त्य भएको छ । उनको

आधा दर्जन देशमा चर्कियो आन्दोलन, बंगलादेशमा प्रधानमन्त्री सत्ताच्यूत

काठमाडौं,साउन २२ । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै प्रदर्शन भइरहेका बेला उनी सोमवार देश छाडेर भारत पुगेकी छन् ।  त्यहाँका सेना प्रमुख जनरल वाकर–उज–जमानले भने प्रधानमन्त्री हसिनाले राजीनामा दिएको

फिलिपिन्समा चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

फिलिपिन्स, साउन १८ । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

देहरादून,साउन १८ । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तिर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका

हमासका सेना प्रमुख दुई साताअघि मारिएको इजरायलको दाबी

इजरायल,साउन १८ । दुई साताअघि गाजापट्टीमा भएको इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मोहम्मद डेइफको मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायली सेनाले बिहीवार जारी गरेको विज्ञप्तिमा हमासका

भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु

काठमाडौ,साउन १५ । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । भारतको दक्षिणी तटीय

भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक मादुरो निर्वाचित, विपक्षीद्वारा चुनावमा अनियमितताको आरोप

भेनेजुएला,साउन १५ । भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मादुरो निर्वाचित भएका छन् ।  राष्ट्रिय निर्वाचन परिषद् (सीएनई)ले मादुरोले ५१ प्रतिशतभन्दा बढी मत पाएर राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।