विश्व

गाजामा युद्धविरामका लागि वार्ताको समय आएको कतारका प्रधानमन्त्रीको भनाइ

दोहा,मंसिर २३ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौतालाई मजबुत बनाउने उद्देश्यका साथ वार्ता गर्ने समय फेरि भएको कतारका प्रधानमन्त्रीले शनिबार बताएका छन् ।

कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु

कङ्गो,मंसिर २१ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन् । अज्ञात रोगबाट ७१ बढीको मृत्यु भएसँगै सरकार उच्च शतर्कतामा रहेको स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए । 

दक्षिण कोरियामा सैनिक शासन घोषणा गरेपछि राष्ट्रपतिविरुद्ध विपक्षीद्वारा महाअभियोग प्रस्ताव

सोल (दक्षिण कोरिया),मंसिर २० । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आपत्कालनीन सैन्य कानुन (मार्सल ल) घोषणा गरेपछि विपक्षी दलहरूले उनीमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।  विपक्षी दलहरूले

चीनमा ६३ वर्षयताको सबैभन्दा गर्मी रेकर्ड

बेइजिङ,मंसिर १९ । चीनमा यो वर्षको शरदमा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ । चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड

दक्षिण कोरियामा सैन्य कानुन घोषणा

काठमाडौ,मंसिर १९ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन घोषणा गरेका छन् । मङ्गलबार राति अबेर अचानक टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका

टी–२० विश्वकप: नेपाल पाकिस्तानसँग १० विकेटले पराजित

काठमाडौ,मंसिर १६ । दृष्टिविहिन पुरुष टी–२० विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै रोकिएको छ । आइतबार भएको सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भयो ।  जितका लागि नेपालले दिएको ९५ रनको

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते

गाजा, मङ्सिर १४ । गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । लडाकु विमानहरूले

श्रीलङ्कामा पहिलो पटक वामपन्थी नेता राष्ट्रपति निर्वाचित

काठमाडौ,मंसिर १३ । श्रीलङ्कामा पहिलो पटक वामपन्थी नेतालाई राष्ट्रपति निर्वाचित गरिएको छ । ५५ वर्षीय अनुराकुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएका हुन् । चरम आर्थिक सङ्कट परेको मुलुकलाई निकास दिने, लाखौँ नागरिकलाई गरिबीबाट

एघार हजारभन्दा बढी प्यालेस्टिनी इजरायलको जेलमा

रामल्ला,मंसिर १० । सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार आठ सयभन्दा बढी पुगेको छ । जसमा ४३५ जना महिला ७७५