शिक्षा

निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आयोगको निर्देश

काठमाडौँ,फागुन ११ – निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको छ। केही प्राध्यापक, शिक्षक तथा कर्मचारी

छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ

खोटाङ,फागुन १० । खोटाङ जिल्ला मा १३ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिक्तेल बोर्डिङ स्कुल मा कार्यरत टेकबहादुर खत्री रहेका छन्। उनी

कृषि र शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता : डा. महत

नुवाकोट,फागुन ८। नुवाकोट निर्वाचन क्षेत्र नं. १ का नेपाली कांग्रेस का उम्मेदवार डा. प्रकाश शरण महत बिहीबार लिखु गाउँपालिका–४ चौघडा मा आयोजित किसान संघ र शिक्षक संघको कार्यक्रममा सहभागी हुनुभएको

वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, तीन लाख ६० हजार विद्यार्थी सहभागी हुने

काठमाडौँ,फागुन ६ – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साधारण, परम्परागत र प्राविधिक विषय समूहअन्तर्गत नयाँ तथा पुरानो पाठ्यक्रम

शिवपुरीको महेन्द्र आधारभूत विद्यालयलाई स्मार्ट बोर्ड प्रदान

नुवाकोट,माघ २९ । जिल्लाको शिवपुरी–८ स्थित महेन्द्र आधारभूत विद्यालयलाई ७५ इन्चको स्मार्ट बोर्ड प्रदान गरिएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवलाल पाण्डेको पहलमा सो सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

शिक्षा सुधारमार्फत ‘गरिखानेहरूको प्रदेश’ बनाउने लक्ष्य : मुख्यमन्त्री बानियाँ

मकवानपुर, माघ २९ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई ‘गरिखानेहरूको प्रदेश’ बनाउन शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। हेटौँडा उपमहानगरपालिका–५ पिप्ले स्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा बुधबार

विदुर नगरपालिकाद्वारा विद्यार्थी दुर्घटना बीमा दाबी रकम हस्तान्तरण

नुवाकोट,माघ २२— विद्यालय जीवनमा हुन सक्ने सम्भावित दुर्घटनाबाट विद्यार्थी तथा अभिभावकमा पर्न सक्ने आर्थिक तथा मानसिक बोझ कम गर्ने उद्देश्यले विदुर नगरपालिकामार्फत सञ्चालन भइरहेको विद्यार्थी दुर्घटना बीमा कार्यक्रमअन्तर्गत बीमा दाबी

रूपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा बसमा सवार १३ जना विद्यार्थी घाइते

रुपन्देही,माघ २० । रूपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा भएको दुर्घटनामा १३ जना विद्यार्थी घाइते भएका छन्। आज विहान परासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र

पञ्चकन्या गाउँपालिकामा शिक्षकहरूका लागि ५ दिने एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम सम्पन्न

पञ्चकन्या, माघ १९ — पञ्चकन्या गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा तथा रुडेक नेपाल र रुम टु रिडको प्राविधिक सहयोगमा शिक्षकहरूका लागि पाँच दिने एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम