
काठमाडौं,कात्तिक २७। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको छ । शुक्रबार

नुवाकोट, कात्तिक २२ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ थानापतिस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको शैक्षिक तथा भौतिक सुधार अभियानमा सहयोग गर्ने १६० जना दातालाई सम्मान गरिएको छ । विद्यालयको बस खरिद तथा

विदुर, कात्तिक २१। नुवाकोटको सूर्यगढी गाउँपालिका–१ काउले सेम्राङस्थित निर्गुभूमे आधारभूत विद्यालयको नवनिर्मित तीनकोठे विद्यालय भवन हस्तान्तरण गरिएको छ। विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले रेभेज नेपलीज फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोग,

नुवाकोट,कात्तिक २० । शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयमा विद्यालयको बस खरिद तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गर्दै तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार

नुवाकोट,कात्तिक १५ । प्रलयकारी बाढीबाट प्रभावित नुवाकोटका ९३ जना विद्यार्थीलाई विद्यालय झोला तथा सरसफाइका सामग्री सहयोग गरिएको छ । विदुर नगरपालिका–१ संगमचोक बट्टारस्थित सुभेनियर बोर्डिङ स्कुलमा अध्ययनरत बाढी प्रभावित परिवारका

काठमाडौं,कात्तिक ११ । शिक्षक सेवा आयोगले बढुवाको योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरी पुनरावलोकनको नतिजा प्रकाशनलाई तीव्रता दिएको छ। आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयको

काठमाडौं,कात्तिक ७ । विद्यार्थीको सिकाइ उपलब्धि सुधार्न सरकारले पछिल्ला चार वर्षमा शिक्षकको पेसागत क्षमता विकासमा २ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खर्च गरे पनि अपेक्षित नतिजा आउन सकेको छैन।

पाकिस्तान,असोज ३० । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विद्यालयको छत खस्दा ३४ बालबालिका र एक शिक्षकको मृत्यु भएपछि सरकारले प्रान्तभरिका सबै निजी विद्यालयका भवन निरीक्षण गर्न आदेश दिएको छ। प्रान्तीय सरकारले

नुवाकोट, असोज २७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले बाढीबाट प्रभावित निजी विद्यालय, विद्यालय सञ्चालक, शिक्षक तथा कर्मचारीलाई ७३ लाख ५५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको