शिक्षा

नुवाकोटमा जिल्ला स्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न

नुवाकोट, माघ १६ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति नुवाकोटको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता सूर्यगढी–५ स्थित नुवाकोट ग्लोरी सेकेण्डरी बोर्डिङ स्कुलमा सम्पन्न भएको

तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ देखि

काठमाडौँ,माघ १६ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौँ विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता सञ्चालन तथा

वच्छलादेवी माविको ४६औँ वार्षिकोत्सव तथा नयाँ भवन उद्घाटन सम्पन्न

नुवाकोट, माघ १४ — विदुर नगरपालिका–७ मा सञ्चालित वच्छलादेवी माध्यमिक विद्यालयको ४६औँ वार्षिकोत्सव, अभिभावक भेला तथा नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख

आज अन्तरराष्ट्रिय शिक्षा दिवस

काठमाडौँ,माघ १०- आज अन्तरराष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक

तादी गाउँपालिकामा संघ–संस्था प्रोत्साहन तथा न्यायिक समिति परिचयात्मक कार्यक्रम सम्पन्न

नुवाकोट,माघ ८ — जिल्लाको तादी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा संघ–संस्था प्रोत्साहन/सम्मान कार्यक्रम तथा न्यायिक समितिका संयोजकहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सन्जु

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने

काठमाडौं,माघ ७ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ। बोर्डले बुधबार सूचना जारी गर्दै चैत १९ गतेदेखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने जानकारी

विदुर–१० मा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

नुवाकोट,माघ ७— विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा विदुर नगरपालिका–१० स्थित श्री सुन्दरीक्यौरिनी माध्यमिक विद्यालय, गेर्खुटारमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको छ। लिभिङ वाटर नेपाल संस्थासँगको सहकार्यमा आयोजित

नुवाकोटको महेन्द्र माविका विद्यार्थीलाई एमाले नेता खड्काद्वारा झोला वितरण

नुवाकोट,माघ २ । राजनीतिलाई जनसेवामा समर्पित गर्दै नेकपा एमाले नुवाकोट क्षेत्र नं. १ का अध्यक्ष सुशील खड्काले शिवपुरी गाउँपालिका वडा नम्बर ३ स्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई १६० भन्दा बढी

विद्यालयबाहिर ७ लाख ७० हजार बालबालिका, आधाले कहिल्यै स्कुल देखेनन्

काठमाडौँ, पुस ३० । देशभर पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ७ लाख ७० हजार बालबालिका विद्यालयबाहिर रहेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ का आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको