नुवाकोट, वैशाख २६ — लिखु गाउँपालिकामा शैक्षिक कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक ध्रुव श्रेष्ठको अध्यक्षतामा विभिन्न शिक्षा सम्बन्धी सरोकारवालाहरूको
काठमाडौं,वैशाख २५ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले विद्यालय शिक्षा विधेयक-२०८० मा राहत र अस्थायी प्रकृतिका शिक्षकलाई शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्दा ५० प्रतिशत सहुलियत दिनेमा सहमति जुटाएको
काठमाडौँ,वैशाख २४ – राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा अन्तराष्ट्रिय परिस्थिती एवं हालै भारत पाकिस्तान बीचको घटनाक्रमसंगै विकसित परिस्थितीको सामना गर्न अपनाउनुपर्ने रणनीति बारे छलफल भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को
काठमाडौं,वैशाख २१ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु हुने जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी
काठमाडौं,वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आज उनले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम
काठमाडौं,वैशाख १९ । शिक्षा विधेयक यही अधिवेशनमा पास गरिने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिए
काठमाडौँ, वैशाख १९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको नौ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ । काठमाडौँमा २७ दिनदेखि
कपिलवस्तु,वैशाख १८ । सरकार र शिक्षकबिच सहमति भएलगत्तै कपिलवस्तुमा एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तरपुस्तिकाको परीक्षण कार्य सुरु गरिएको छ । बिहीबारदेखि तौलिहवास्थित शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको कार्यालयमा पुस्तिका
काठमाडौं,वैशाख १७ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज भएको बार्तामा शिक्षकहरुले उठाउँदै आएका माग संवोधनका विषयमा सहमति बनेको बताइएको