शिक्षा

छात्रवृत्तिमा गोलमाल

काठमाडौं,जेठ २ । छात्रवृत्ति कोटामा एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाल सरकारले सिफारिस गरेको र बङ्गलादेश सरकारले सार्वजनिक गरेको विद्यार्थीको नाम र सङ्ख्यामा गोलमाल भएको छ ।  एकै प्रकारको कोटामा

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग

काठमाडौं,बैशाख २९ । विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ ।परिषद्को चौथो राष्ट्रिय भेलाको अवसरमा शिक्षा, विज्ञान तथा

इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

काठमाडौं,बैशाख २९ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको

विद्यार्थीलाई निःशुल्क यातायात सेवा दिँदै धादिङको ग्रामीण यातायात

काठमाडौं,बैशाख २४ । ग्रामीण यातायात धादिङ प्रालिले विद्यार्थीलाई निःशुल्क यातायात सेवा दिन थालेको छ । कम्पनीले यही वैशाख २० गतेदेखि धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक कटुञ्जे माविमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्कुल ल्याउने

नुवाकोटको बट्टारमा सामुदायिक विद्यालयका शिक्षकलाई तालिम

नुवाकोट,बैशाख ११ । जिल्लाको विदुर नगरपालिकास्थित बट्टारमा चार दिने शिक्षक तालिम शुरू भएको छ । बट्टारस्थित होटल दरबार भ्यूमा मंगलबारदेखि शुरु भएको तालिममा जिल्लाका लिखु, ककनी, शिवपुरी, तादी र विदुर

रित्तिँदै गाउँका विद्यालय, सहरमा विद्यार्थीको चाप : पूर्वाधार थपिए, विद्यार्थी घटे

सुर्खेत,बैशाख ११ । बाह्र वर्षअघि विद्यार्थी खचाखच भरिने दुल्लु नगरपालिका–१०, राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी पनि छैनन् । २०४५ सालमा स्थापित यो विद्यालयमा भौतिक पूर्वाधारको सुविधा राम्रो

नुवाकोट लिखु भेगका सामुदायिक विद्यालयका आ-आफ्नै बस, अभिभावक र विद्यार्थी दङ्ग

नुवाकोट,बैशाख १० । नुवाकोटको लिखु गाउँपालिकाका केहि विद्यालयले विद्यालयको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यातायात सेवा सञ्चालन  गरेपछि सामुदायिक विद्यालयका पनि आ-आफ्नै बस गुड्न थालेका छन् । लिखु स्थित थान्सिङ फाटका

भर्ना अभियान सुरु : चार प्रतिशत बालबालिका विद्यालय बाहिर

काठमाडौं,बैशाख २ । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय अभियान आइतबारबाट सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो। 

विद्यालयनजिक पाठ्यपुस्तक

काठमाडौं,चैत ३० । यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय बिक्रेताकहाँ