शिक्षा

नुवाकोटको शिवपुरी, पञ्चकन्या र लिखुका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण

नुवाकोट,चैत १३ । जिल्लाको शिवपुरी, पञ्चकन्या र लिखुका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको छ । सोमबार छुट्टाछुट्टै कार्यक्रम बीच यस क्षेत्रमा कार्यरत जर्मनी संस्था केयर फर चिल्ड्रेनले बालबालिकालाई विद्यालय

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

काठमाडौं,चैत १३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह

एसइई २०८० : छात्रको सङ्ख्या बढ्दै

काठमाडौं,चैत १२ । पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा यो क्रम आगामी

मनाङबाट एसइई दिँनेको संख्या ४० जना

मनाङ,चैत ९ । आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मनाङमा एउटै मात्र परीक्षा केन्द्र हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका

नुवाकोटको कुण्डला माध्यमिक विद्यालयको अध्यक्षमा रामेश्वर थापा

नुवाकोट,चैत २ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको कुण्डला माध्यमिक विद्यालयको अध्यक्षमा रामेश्वर थापा निर्वाचित भएका छन् । लामो समयदेखि व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालयको व्यवस्थापकीय

नुवाकोटमा यस वर्ष एसइईको लागि २३ ओटा परीक्षा केन्द्र

नुवाकोट,चैत १ । आगामी चैत्र १५ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि नुवाकोटमा २३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले बिहिवार

नुवाकोट आएका विज्ञ घिमिरेको प्रश्न  शिक्षा क्षेत्र अब कस्ले सपार्ने?(भिडियो सहित)

नुवाकोट,फागुन २९ । नुवाकोट आएका शिक्षा क्षेत्रका अनुसन्धानकर्ता तथा विज्ञ सोमत घिमिरेले वर्तमान शिक्षा प्रणाली लथालिङ्ग भएको बताएका छन् । सोमबार लिखु गाउँपालिका शिक्षा शाखाद्वारा पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारामा आयोजित शैक्षिक

नुवाकोट लिखुले गर्‍यो घ्याङस्वारामा शैक्षिक कार्ययोजना तथा असल अभ्यास आदानप्रदान गोष्ठी

नुवाकोट,फागुन २९ । जिल्लाको लिखु गाउँपालिका शिक्षा शाखाले पर्यटकीय केन्द्र पञ्चकन्याको घ्याङस्वारामा शैक्षिक कार्ययोजना तथा असल अभ्यास आदानप्रदानको एक दिने गोष्ठी सम्पन्न गरेको छ। सोमबार एक भव्य कार्यक्रमका बीच गाउँपालिकाले

नुवाकोटमा रहेको समता विद्यालयको छैठौं वार्षिकोत्सव सम्पन्न

नुवाकोट,फागुन १९ ।जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको समता विद्यालयको छैठौ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।