शिक्षा

जुट्यो सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता (पूर्णपाठ)

काठमाडौं,असोज ५ । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा शुक्रवार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्

शिक्षकको आन्दोलनको समर्थनमा निस्किएका वैद्य निकट विद्यार्थीहरु पक्राउ

काठमाडौं,असोज ५ । शिक्षा विधेयक २०८० को विरोधमा आन्दोलनरत शिक्षकहरुको प्रदर्शनमा समर्थन जनाउन पुगेको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले शिक्षकको विरोध प्रदर्शनमा समर्थन जनाउन गएको मोहन वैद्य नेतृत्वको

शिक्षा विधेयकमा भएको त्रुटि सच्याउनु पर्छ- गगन थापा

काठमाडौं,असोज ५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत हप्ता संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा भएका कमिकमजोरी सच्याउनु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंको श्री नन्दी माध्यमिक विद्यालयको कम्प्युटर

कार्यवाहक प्रधानमन्त्रीले दिए शिक्षकसँगको वार्ता आजै टुङ्गो लगाउन निर्देशन

काठमाडौं,असोज ५ । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुङ्गोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिए । रक्षा मन्त्रालयमा आज (शुक्रबार) बिहान सरकारी

विद्यालय छाडेर शिक्षकहरू सडकमा

काठमाडौं,असोज ५ । संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं माइतीघरमा गरेको धर्ना बिहीवार पनि जारी छ । बुधवारबाट शुरु भएको धर्नाका

निष्कर्षविहीन बन्यो सरकार र शिक्षक महासंघबीचको वार्ता, आन्दोलन जारी रहने

काठमाडौँ,असोज ४  । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो । दुई पक्षबीचको वार्तामा बुँदागत

शिक्षकलाई निजामती सरह सेवा सुविधा चाहिन्छ-वरिष्ठ उपाध्यक्ष धामी राहत शिक्षक (भिडियो)

काठमाडौं,असोज ४ । राहत शिक्षक संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष नविनसिंह धामीले शिक्षकलाई पनि निजामती सरह सेवा सुविधा हुनुपर्ने माग राखेका छन् । शिक्षक महासंघको बुधबारदेखि राजधानीमा भैरहेको सडक संघर्ष तथा

शिक्षकका माग सम्बोधन गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आन्दोलनरत शिक्षकको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीबार शिक्षा, विज्ञान तथा

विद्यालय बन्दले ८० लाख विद्यार्थीको पढाई अवरुद्ध, डेढ करोड भन्दा बढी अभिभावक चिन्तित

काठमाडौं,असोज ४ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले विद्यालय बन्दले करिब ८० लाख बालबालिकाको सिकाई अवरुद्ध भएको डेढ करोड भन्दा बढी अभिभावक चिन्तित बनेको बताएको छ । महासंघले एक विज्ञप्ति