शिक्षा

एक दशकपछि सेवा क्षेत्रमा ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण

काठमाडौं, वैशाख १९ । एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० मा सो प्रक्षेपण गरिएको हो

दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी

काठमाडौं, वैशाख १९ । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ । यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ । यही

लोकसेवाले पुनः दरखास्त आह्वान गर्ने

काठमाडौं, वैशाख १८। लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना सामुदायिक विद्यालयमा थेगिनसक्नु

काठमाडौं, वैशाख १८। केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन निकै माथिल्लो तहबाट चर्को दबाब पनि उनीहरूले खेप्नु परिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त

देशका सबै विद्यालयमा पुग्यो नयाँ पाठ्यपुस्तक

काठमाडौं, वैशाख १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । यदि, कतै अभाव भए नजिकको बिक्रेताकहाँ सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले

परिषद्को निर्णय उल्ट्याउँदै बोर्ड- नेपाली भाषामा दिनुपर्ने परीक्षा अब दुई भाषामा

काठमाडौं, वैशाख १७ । राष्ट्रिय परीक्षा बोर्डले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयविपरीत सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयमा प्रश्नपत्र र उत्तर पनि नेपाली र अंग्रेजी भाषामा दिने पाइने

नुवाकोट पञ्चकन्याका विद्यालयलाई कोशिश नेपालले बढ्यो शैक्षिक सामग्री

नुवाकोट,बैशाख १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका विभिन्न विद्यालयलाई कोशिश नेपाल नामक एक संस्थाले शैक्षिक तथा खेलकुदजन्य सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रम बीच गाउँपालिकाको कार्यालय घलेभञ्ज्याङ् मा संस्था

नुवाकोट शिवपुरीको समुन्द्रादेवी माद्यामिक विद्यालय विद्यार्थी खोज्न घरदैलो अभियानमा

नुवाकोट,बैशाख १३ । नुवाकोट शिवपुरीमा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयले पछिल्लो समय विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाउदै आएका छन् । शिवपुरी गाउँपालिका

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं,बैशाख १२। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ गते सुरु भई