समाचार

एक दशकपछि सेवा क्षेत्रमा ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण

काठमाडौं, वैशाख १९ । एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० मा सो प्रक्षेपण गरिएको हो

चार महिनामा आए ३ लाख २६ हजार पर्यटक

काठमाडौं, वैशाख १९ । सन् २०२३ को ४ महिना (अप्रिल) मा ९८ हजार ७ सय ९३ जनाले नेपाल भ्रमण गरेका छन् । मार्च महिनामा ९९ हजार ४ सय २६ पर्यटकले

नेपाललाई पहिलो ओभरमै झट्का

काठमाडौं,वैशाख १९ । एसीसी कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई सुरूवातमै झट्का लागेको छ । यूएईले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भूर्तेललाई

दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी

काठमाडौं, वैशाख १९ । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ । यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ । यही

नुवाकोट दरबारको पुनःनिर्माण छिट्टै सुरु हुन्छ : चिनियाँ राजदूत सोङ

काठमाडौं,बैशाख १९। नेपालका लागि चिनियाँ राजदूत छन् सोङ ले भूकम्पले क्षति पुर्याएको नुवाकोटको साततले दरबारसहित आसपासको धार्मिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण छिट्टै सुरु हुने बताएका छन् । चीन सरकारले जिम्मेवारी

नुवाकोटका एमाले नेता घिमिरे काठमाडौको एक होटलमा अर्धचेत अवस्थामा भेटिए

काठमाडौं, बैशाख १८ । नुवाकोटका एमाले नेता नारायण घिमिरे काठमाडौको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका घिमिरे काठमाडौस्थित जमलमा रहेको कैलाश

सरकार र महावीर पुनबीच सातबुँदे सहमति

काठमाडौं,बैशाख १८ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरूमा लगानी

छहरे-टोखा सडकमा घण्टौको जाम

तस्बिर: बिष्णु रिजाल नुवाकोट,बैशाख १८ । छहरे – टोखा सडकमा सवारीसाधन घण्टौको जाममा फसेको छ । सोमबार साँझदेखि छहरे-काफलडाडा सडकखण्डमा सयौं गाडी जाममा फसेको हो । थानापतिका स्थानीय बिष्णु रिजालका

लगातारको वर्षाले पृथ्वी राजमार्गमा पुल भासियो, काठमाडौं आउने सवारी आवागमन ठप्प

काठमाडौं,बैशाख १८। धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भासिदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।  दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको