समाचार

प्याराग्लाइडिङ दुर्घटनामा परेका धादिङका राजारामको ज्यान गयो

कास्की, चैत ३ । प्याराग्लाइडिङ दुर्घटनामा परेका धादिङका राजाराम मगरको ज्यान गएको छ। पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परेका नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ

कानुनको प्रतीक्षामा रेलवे सेवा

काठमाडौं, चैत ३ । जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिरहेको छ । कानुन अभावकै कारण नेपाल र

एमालेमा वार्ताको ढोका उघ्रियो

काठमाडौं, चैत ३ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष

दलबीचको तिक्तता तोड्न राष्ट्रपतिको पहल

काठमाडौं, चैत ३ । प्रतिनिधिसभा विघटन र पुनस्र्थापनापछि सत्तारूढ र इतरका दलबीच राजनीतिक तिक्तताको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्मा

पूर्व अर्थमन्त्री डा. महत र विश्व बैंकका अधिकारीबीच भेट, विकास निर्माणका गतिविधि बारे छलफल

काठमाडौं,चैत ३ । पूर्व अर्थमन्त्री तथा नेपाली काग्रेसका नेता डा. रामशरण महत र विश्व बैंकका नेपाल हेर्ने राष्ट्रिय निर्देशक फरिस हदाद जेरभोसबीच भेटघाट तथा छलफल भएको छ । सोमबार डाक्टर

अवैध भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी

काठमाडौं,चैत ३ । खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् । अवैध मोबाइलको कारोबारका कारण व्यवसाय संकटमा परेको नेपाल मोबाइल

बारा–पर्सा कोरिडोरमा कठिन बन्दै जग्गा प्राप्ति

वीरगञ्ज,चैत ३ । उद्योगी विनय शाहले बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योग खोल्ने योजना बनाए । उद्योगका लागि जग्गाको खोजीमा लागेका शाहले उद्योग अनुकूलको जग्गा फेला पार्न सकेका छैनन् । जग्गा

५ वर्षमा साढे ११ हजार ऋणी कालोसूचीमा

काठमाडौं,चैत ३ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८

सन्ध्या तिवारी नेतृत्वको एमालेको फेरियो नाम

काठमाडौँ,चैत २। निर्वाचन आयोगको पत्रानुसार सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम फेरिएको छ । सन्ध्या तिवारी अध्यक्ष भएको एमालेले आफ्नो नाम परिवर्तन गरेको हो । केन्द्रीय कमिटी बैठकले जनताको जनवाद