समाचार

राजस्वको कर्मचारी हौँ भन्दै पैसा असुली गर्ने नुवाकोटकी अञ्जनासहित ८ जना बसपार्कबाट पक्राउ

काठमाडौं,मंसिर २५ । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुली गर्ने ८ जनालाई प्रहरीले बसपार्कबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटकी अञ्जना तामाङ पनि रहेकी छिन् । आफूहरु

जर्सी टापुमा विस्फोटः तीन जनाको मृत्यु, दर्जनौं बेपत्ता

सेन्ट हेलियर, मङ्सिर २५ । शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका

सिंहदरबारका पुराना सवारीसाधन लिलाम गर्न परिपत्र

काठमाडौं, मंसिर २५ । सिंहदरबार परिसरभित्रका काम नलाग्ने र बिग्रिएका सवारीसाधन बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यसचिव शंकरदास बैरागीको

दाङको हवाई इन्धन डिपो सार्ने चेतावनी

दाङ, मंसिर २५ । नेपाल आयल निगमले दाङ टरिगाउँ एयरपोर्टको हवाई इन्धन डिपो अन्यत्र लैजाने चेतावनी दिएको छ । नेपाल एयरलाइन्सले इन्धन डिपोबाट तेल भर्न नमानेपछि निगमले यस्तो चेतावनी दिएको

बालबालिकाका क्षेत्रमा नीतिगत प्रयास जरुरी

काठमाडौं, मंसिर २५ । बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदनले बालमैत्री समाजको आधार तयार गर्न बालबालिकाको क्षेत्रमा विशेष नीतिसहित प्रयास गर्नुपर्ने औँल्याएको छ। राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख तथ्याङ्कले

विमानस्थलमा सुरक्षा चुनौती

नेपालगञ्ज, मंसिर २५ । कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा

औद्योगिक ग्राम निर्माण सुस्त

काठमाडौं, मंसिर २५ । औद्योगिक ग्राम निर्माण गर्ने कार्यक्रम आएको चार वर्ष भए पनि प्रगति न्यून रहेको छ । हालसम्म १०५ वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरिए पनि तिनको

भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण

काठमाडौं, मंसिर २५ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब १ अर्ब रूपैयाँका उपकरणको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको छ । भन्सार जाँचपासका क्रममा मूल्यमा शंका लागेर सर्भर,

चोलेन्द्रको सम्मानजनक अवकाशको सम्भावना क्षीण

काठमाडौं, मंसिर २५ । प्रधानन्यायाधीशको हैसियतमा चोलेन्द्रशम्शेर जबरा एक दिनको लागि भए पनि सर्वोच्च अदालत फर्किएर सम्मानजनक अवकाश लिने सम्भावना क्षीण भएको छ । जबराको निलम्बित फुकुवा गर्ने संघीय संसद्