
काठमाडौं,भदौ १९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक

झापा,भदौ १९ । झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३,

महेन्द्रनगर,भदौ १९ । बाँदरले बालीनाली नष्ट गर्न थालेपछि क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानहरू मर्कामा परेका छन् । चुरेक्षेत्रको वन जङ्लबाट आएका हुलका हुल बाँदरले खेतबारीमा लगाइएका तरकारीसहित अन्य बालीनाली खान र उपद्रव गर्न

काठमाडौं,भदौ १९ । एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले

काठमाडौं,भदौ १९ । नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले भारतीय बजारमा विद्युत व्यापारका लागि सहजिकरण गरिदिन छलफल गरेको छ । आइतवार एसिएन इन्स्टिच्युट अफ

काठमाडौ,भदौ १८ । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल बर्षाका कारण रोकिएको छ । जितका लागि नेपालले दिएको दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउने क्रममा वर्षाका कारण खेल

काठमाडौं,भदौ १८ । एसिया कप क्रिकेटमा नेपालले जितका लागि भारतलाई दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले

नुवाकोट,भदौ १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले सो पुलको उद्घाटन

काठमाडौं,भदौ १८ । बागमती प्रदेश सरकारले सीमान्तकृत चेपाङ समुदायको पर्व न्वाँगीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको मन्त्रीपरिषद् बैठकले यही भदौ २२ गते शुक्रबार सार्वजनिक बिदा दिने