समाचार

नुवाकोट अपडेट: दोब्बर बढी मतले अर्जुननरसिंह केसीको अग्रता

नुवाकोट,मंसिर ६ । जिल्लाको क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसीले दोब्बर मत बढीले अग्रता कायम राखेका छन् । उम्मेदवार केसीले २ हजार ७६ मत हासिल गर्दै दोब्बर मत

काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी

काठमाडौं, मंसिर ६ । काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले जितेको उनकी पत्नी सिर्जना सिंहले जानकारी दिएकी

नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार मैनालीको अग्रता कायमै

नुवाकोट,मंसिर ५ । जिल्लाको क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीको अग्रता कायमै रहेको छ । कुल २४५६ मत गणना भैसक्दा पनि उम्मेदवार मैनालीले अग्रता कायमै राखेका हुन । क्षेत्र

ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित

काठमाडौं,मंसिर ५ । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले जीत हासिल गरेका हुन्

नुवाकोट क्षेत्र नम्बर १ मतगणना: हितबहादुरलाई मैनालीले उछिने

नुवाकोट,मंसिर ५ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी छ । क्षेत्र नम्बर १ अन्तर्गत सुरुवाती मतगणनामा उम्मेदवार हितबहादुर तामाङलाई एमाले उम्मेदवार बद्री मैनालीले उछिनेका छन् । कुल १

नुवाकोट क्षेत्र नम्बर २ मा १६०५ मतगणनामा केसी ८८२, खतिवडा ४३६, पाण्डे २८८

नुवाकोट,मंसिर ५ । जिल्लाको क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो १६ सय ५ मतगणनामा बाम गठबन्धनका नेता अर्जुननरसिंह केसीले ८८२ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका

नुवाकोट क्षेत्र नम्बर २ को नयाँ अपडेट, गठबन्धनका नेता केसी निरन्तर अगाडि बढ्दै

नुवाकोट,मंसिर ५ । नुवाकोट क्षेत्र नम्बर २ को मतगणनाको नयाँ अपडेट सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली काङ्ग्रेसका नेता गठबन्धनका नेता अर्जुननरसिंह केसीलाई ६०५ प्राप्त भएको छ । कुल १२

नुवाकोट क्षेत्र नम्बर २ मा यस्तो छ मतगणना, कस्ले कति पाए?

नुवाकोट,मंसिर ५ ।जिल्लाको क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो ४:३० बजेको मतगणना अनुसार नेपाली काङ्ग्रेसले २३८, नेकपा एमालेको १३५ र घण्टीले ९९ मत प्राप्त गरेको छ ।

काठमाडौं–९ मा सुर्य र घण्टीबीच कडा टक्कर

काठमाडौं, मंसिर ५ । काठमाडौं–९ मा पछिल्लो मतपरिणाम अनुसार ४ हजार मत गन्दा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले अग्रता कायम राखेका छन् । एमालेका श्रेष्ठले ११४४ मत प्राप्त गरेर अग्रस्थानमा