नुवाकोट क्षेत्र नम्बर २ को नयाँ अपडेट, गठबन्धनका नेता केसी निरन्तर अगाडि बढ्दै



नुवाकोट,मंसिर ५ । नुवाकोट क्षेत्र नम्बर २ को मतगणनाको नयाँ अपडेट सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली काङ्ग्रेसका नेता गठबन्धनका नेता अर्जुननरसिंह केसीलाई ६०५ प्राप्त भएको छ ।

कुल १२ सय मत गणना हुँदा एमालेका नारायणप्रसाद खतिवडाले ३२५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार (घण्टी) सुमन पाण्डेले २०३ मत हासिल गरेका छन् । उता क्षेत्र नम्बर १ को पनि केही समय अघिदेखि मतगणना सुरु भएको छ । संघको मात्र गणना भएको काङ्ग्रेस नेता रमेशकुमार महतले साझापथलाई बताए ।

प्रतिक्रिया दिनुहोस्