समाचार

कांग्रेसले विजयको खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी

काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत

बैतडीमा जिप दुर्घटनाः ५ प्रहरीको मृत्यु

बैतडी, मंसिर ५ । बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले

नुवाकोटमा मतगणना ८ बजेदेखि

नुवाकोट,मंसिर ५ । नुवाकोटमा मतगणना ८ बजेदेखि गरिने भएको छ । नुवाकोटको मतगणनामा नुवाकोटको दुईवटै प्रतिनिधिसभा र चारवटै प्रदेससभाको निर्वाचनको मतगणना हुने तयारी गरिएको हो । सर्वदलीय तथा सर्वपक्षीय बैठक

विश्वकप फुटबल : उद्घाटन खेलमा इक्वेडर २–० ले विजयी

दोहा,मंसिर ५ । इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको

नुवाकोट पञ्चकन्या ४ को मत बोकेको गाडी भीरमा अड्कियो

नुवाकोट,मंसिर ४ । पञ्चकन्या गाउँपालिका वडा ४ को मत बोकेको गाडी भीरमा अड्किएको छ । मतदान सम्पन्न भएपछि खरानीटार तर्फ लैजादै गर्दा मत बोकेको टिफर ठकुरी टोल नजिकैको भीरमा अड्किएको

नुवाकोट थान्सिङमा १२३६ मत खस्यो

नुवाकोट, मंसिर ४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा १२३६ मत खसेको छ । आइतबार वडाको महेन्द्रमहेशदेव माध्यमिक विद्यालय केन्द्रमा सो संख्यामा मत खसेको हो । कुल २७८१

देशभर ६१ प्रतिशत मतदान, १५ वटा मतदान केन्द्रमा मतदान स्थगित

काठमाण्डाैं,मंसिर ४ । निर्वाचन आयोगले ६१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मतदान भएको र सबै विवरण आउँदा यो प्रतिशत

नुवाकोटको सुनखानीमा ११८४ मत खस्यो

नुवाकोट,मंसिर ४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा ११ सय ८४ मत खसेको छ । कुल २५ सय २६ मतमा ११ सय ८४ मत खसेको हो । प्राप्त

नुवाकोटमा कुल १३०३५८ मत खस्यो

नुवाकोट,मंसिर ४ । नुवाकोटमा कुल १ लाख ३० हजार ३ सय ५८ मत खसेको छ । कुल मतदाताको यो संख्या ५५ प्रतिशत मत हो । प्राप्त संख्या विगतको आवधिक निर्वाचनको