
काठमाडौ,मंसिर ४ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन आज संघीय राजधानी काठमाडौंमा सडक सुनसान देखिएका छन् । सरकारले आज अनुमति नलिएका सवारीसाधनलाई चल्न रोक लगाएपछि सडक सुनसान बनेका हुन् ।

सिन्धुपाल्चोक,मंसिर ३ । सिन्धुपाल्चोक क्षेत्र न २ प्रदेशसभा (क) का एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङ कुटिएका छन् । छत्रबहादुरले नगद पैसा बाँडेको बताउदै गठबन्धनका कार्यकर्ताले उनको गाडी रोकेर

नुवाकोट, मंसिर ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रधुम्न महतले आफू विरुद्ध भ्रामक कुरा फिजाइएको बताएका छन् । आम निर्वाचनको संघारमा आफुविरुद्द केहि तत्वले भ्रामक कुरा फिजाएको बताएका हुन ।

काठमाडौं । मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्व कप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वल्र्ड कप प्याकेज उपलब्ध गराउने भएको छ । फिफा वल्र्ड कप–२०२२

काठमाडौं,मंसिर ३ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको

नुवाकोट,मंसिर ३ । आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। देशभरि एकैचरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुनेछ। आयोगले आइतबार बिहान ७ बजेदेखि

काठमाडौं,मंसिर ३ । केही सञ्चारमाध्यमको नाम दुरुपयोग गरेर चुनाव सम्बन्धी भ्रमपूर्ण सामग्री प्रचार भइरहेकोमा प्रेस काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा

त्रिशूली, मङ्सिर ३ । यही आइतबार हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनको तयारी नुवाकोटमा निरन्तर अघि बढेको छ । निर्वाचन आयोगले बनाएको तालिकाअनुसार अहिलेसम्म कुनै समस्या नभई आवश्यक

तौलिहवा, मंसिर ३ । यही मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कपिलवस्तुका सबै मतदान केन्द्रलाई गुगल म्यापबाट निरीक्षण गरिने भएको छ