
नुवाकोट,साउन २४ । नुवाकोटको त्रिशुलीमा महिलाको शव भेटिएको छ । जिल्लाको तारकेश्वर गाउँपालिका-४ स्थित दर्शनटारमा महिलाको शव भेटिएको हो । उक्त शव धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१४ की अन्दाजी ४२ वर्षीया

काठमाडौं,साउन २४ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राख्ने भएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप साता दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय

कपिलवस्तु,साउन २४ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ५ बगहीमा खाडलमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मङ्गलवारदेखि हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको शव

संखुवासभा,साउन २४ । जिल्ला कारागार सङ्खुवासभा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश

काठमाडौं,साउन २४ । मागअनुसारको उत्पादन तथा आपुर्ति नभएपछि गोलभेडा (टमाटर) को मुल्य अस्वभाविक रुपमा बढेको छ । डेढ महिनाअघि प्रतिकिलो २ रुपैयाँमा पनि बिक्री भएन भनेर किसानहरुले टमाटर सडकमा फालेका

काठमाडौं,साउन २४ । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । सो दिन छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार १ लाख १२

काठमाडौं, साउन २४ । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा

सर्लाही, साउन २४ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके

डोटी, साउन २४ । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर