
तनहुँ,भदौ ९ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही

रसुवा,भदौ ९ । रसुवा जिल्लाको प्रमुख धार्मिकस्थल गोसाइँकुण्डमा यस वर्षको जनैपूर्णिमाको मेलामा दर्शनार्थीले चढाएको तीन लाख २२ हजार एक सय १५ रुपैयाँ भेटी सङ्कलन भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास

चन्द्रौटा,भदौ ९ । कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता

नेपालगन्ज,भदौ ९ । भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिँदा नेपाली जडिबुटी नेपालगञ्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडिबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको हो ।

काठमाडौं, भदौ ९ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली

काठमाडौं, भदौ ९ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार

काठमाडौं, भदौ ९ । सर्वोच्च अदालतले ‘एकपटक नियुक्त भएको न्यायाधीश हटाउन नमिल्ने भन्ने विषय तर्कसंगत नभएको’ व्याख्या गरेको छ । उच्चअदालतको न्यायाधीशबाट बर्खास्तमा परेका रेणुका साहद्वारा दायर रिटमा न्याय परिषद्ले

काठमाडौं,भदौ ९ । काठमाडौं महानगरपालिकाभित्र गैरकानूनी रुपमा निर्मित संरचना हटाउन शुरु गरिएको छ । आफै हटाउन दिएको समयभित्र सम्बन्धित व्यक्ति र संस्थाले बेवास्ता गरेपछि महानगर आफै अघि सरेर भत्काउन थालेको

काठमाडौं,भदौ ९ । नेपाल गुणस्तर तथा नापतौल विभागले आर्थिक वर्ष २०७८/७९ मा तौलमा उपभोक्ता ठग्ने देशभरका १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागका अनुसार काठमाडौंबाट ८ हजार ८५१,