
काठमाडौं,बैशाख २९ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज छापावला सुनको मूल्य १ लाख १० हजार ८ सय

काठमाडौं, वैशाख २९ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहयाकसम्म गरी १ सयभन्दा बढी पदमा जागिर खुलेको हो । प्राधिकरणमा आर्थिक वर्ष २०७९/८०

नुवाकोट, बैशाख २९ । गैरसरकारी संस्था कोशिश नेपालले मनोसामाजिक स्वास्थ्यका क्षेत्रमा सचेतना अभिवृद्धि र सेवा प्रदानका विषयलाई थप अगाडि बढाइरहेको छ । बिहीबार संस्थाले एक कार्यक्रमबीच पञ्चकन्या सेवा क्षेत्रका विभिन्न

काठमाडौं,बैशाख २९ । चीनसँगको छोटो दूरीको उत्तरी तातोपानी नाका वैशाख १८ मा नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात पूर्णरूपमा खुलेको भनिए पनि आंशिक निर्यातमा सीमित भएको छ । निर्यात

काठमाडौं,बैशाख २९ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा उपत्यकाका विभिन्न स्थानबाट तीनजनालाई पक्राउ गरेको छ

एजेन्सी,बैशाख २८ । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा

चितवन,बैशाख २८ । चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । बैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत

हुम्ला,बैशाख २८ । हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखा परेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको हो

काठमाडौं,बैशाख २८ । सामाजिक सञ्चालको दुरूपयोग गरी महिलाको चरित्रा हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका ६ बस्ने ३५ वर्षीय नरेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसवुकमार्फत पीडित महिलालाई