
विराटनगर,भदौ ८ । भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीमा नेपाल छुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ढिलासुस्तीले भारत सरकारले गहुँको निकासीको कोटा छुट्ट्याउँदा त्यसमा नेपाल छुटेको हो ।

काठमाडौं,भदौ ८ । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कामहरू गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधवार सिंहदरवारमा

नुवाकोट,भदौ ८ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ गेरुवा गाउँको सामुदायिक विद्यालय कुम्भेश्वर माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा प्रविधिमैत्री फड्को मारेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने अभियान सञ्चालन

कञ्चनपुर,भदौ ८ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका

काठमाडौं,भदौ ८ । नेपालमा एक हप्तामा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले मन्त्रालयको कोरोना विफ्रिङमा बोल्दै एक हप्तामा पाँचजनाको मृत्यु भएको बताए

काठमाडौं,भदौ ८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल भत्काएको छ । त्यस्तै खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू समेत भत्काएको छ । उता

काठमाडौं,भदौ ८ । देशभर पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि

काठमाडौं,भदौ ८। नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल विभिन्न देशबाट आयात गरेको छ ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिना साउनमा

काठमाडौं,भदौ ८ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।