
काठमाडाैं,मंसिर २३ । मंगलबार पुनः नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौं,मंसिर १३। नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अद्यावधिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव

काठमाडौं,मंसिर २३ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो क्वालिफायर खेल हुँदैछ। त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम

काठमाडौँ,मंसिर २३ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको

काठमाडौं,मंसिर २३ । निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक (दावी–विरोध) कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत विवरण सच्याउन, सूचना दिन

काठमाडौं,मंसिर २३ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ

रसुवा,मंसिर २३ । रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । सोमबार बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका चेतनाथ गजुरेल र

नुवाकोट, मंसिर २३ – जिल्लाको प्रसिद्ध दुप्चेश्वर धाममा सोमबार चढेको भेटी रकम गणना सम्पन्न भएको छ । गणनाको क्रममा कुल रु १,७६,७६० संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जानकारी दिएको

काठमाडौं,मंसिर २३ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ ‘ भन्ने मुल नाराकासाथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर युएनआई नेपालको महिला समितिले सोमबार काठमाडौँमा र्याली