
काभ्रे,असोज ७ । काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रहसहित सचेतना अभियान सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. १५

काठमाडौँ,असोज ७ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ः०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ

काठमाडौँ,असोज ७- नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुट

नुवाकोट,असोज ७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पञ्चकन्या गाउँपालिकामा मंगलबार सम्पन्न वडा अधिवेशनबाट पाँचै वडामा वडा सभापति निर्विरोध निर्वाचित भएका छन्। वडा नं. १ को सभापतिमा हरिहर वाग्ले, वडा नं.

काठमाडौँ,असोज ७- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५

नुवाकोट,असोज ७। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शिवपुरी गाउँपालिका–७ मा १२ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ। मंगलबार सम्पन्न वडा अधिवेशनबाट सभापतिमा गंगालाल डंगोल, उपसभापतिमा अर्जुन पाण्डे, महिला उपसभापतिमा तारा

काठमाडौँ,असोज ७। चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार गरिएको संस्करण हस्तान्तरण गरेको छ। चीनको

काठमाडौ,असोज ७ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौँमा निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ। नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले रसुवा

न्युयोर्क,असोज ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दैगर्दा इरानसँगको युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र संयुक्त राष्ट्रसङ्घको भविष्यलगायत विषय अन्तर्राष्ट्रिय चासोको केन्द्रमा रहेका