समाचार

प्रेमीको जन्मदिन मनाउन बोलाएकी किशोरीको सामूहिक बलात्कार

बाँके,जेठ २३ । बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई आइतबार पक्राउ गरेको छ । फक्राउ पर्नेमा उनका प्रेमी भनिने हेमराज थारु

३५ लाख लुटपाट गर्ने नुवाकोटका पेम्बा तामाङसहित दुईजना पक्राउ

काठमाडाैँ,जेठ २३ । ठुलो रकम लुटपाट गर्ने नुवाकोटका पेम्बासहित दुइजना पक्राउ परेका छन् । नेपाल प्रहरीले काठमाडौँको लैनचौरमा लामासहित लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको हो । प्रहरीवृत्त लैनचौरबाट खटिएको

हदम्याद हटाए मन मिले लभ, नमिले बलात्कार भन्ने प्रवृत्ति बढ्छ : सांसद चौधरी

काठमाडौ,जेठ २३। नेकपा एमालेकी सांसद गंगा चौधरी (सत्गौवा)ले मन मिले लभ, नमिले बलात्कार भन्ने प्रबृत्ति बढ्दै गएको बताएकी छिन । सोमबार प्रतिनिधिसभामा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको

नुवाकोटको लिखुमा अचेत अवस्थामा चितुवा भेटियो

नुवाकोट,जेठ २३ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर २ मा अचेत अवस्थामा चितुवा भेटिएको छ । छहरे प्रहरी पोस्टका अनुसार अचेत अवस्थामा पोथी चितुवा स्थानीयको मकै बारीमा भेटिएको हो ।

फर्पिङकाे जङ्गलमा युवक–युवतीकाे शव भेटियाे

काठमाण्डाै,जेठ २३ । फर्पिङकाे जङ्गलमा युवक–युवतीकाे शव भेटिएको छ । काठमाण्डौको दक्षिणकाली नगरपालिकाकाे फर्पिङ जङ्गलमा दुई जनाको शव फेला परेको हो । अन्दाजी २०/२१ वर्षका युवक र युवतीको शव फेला

१० महिनामा ५ लाखलाई श्रमस्वीकृति

काठमाडौं, जेठ २३। चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको

बागमतीका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभरको प्रकोप, १ हजार १९ वटा सुँगुररबङ्गुर मरे

काठमाडौं, जेठ २३ । वागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पुर्‍याउन सक्ने देखिएको छ। उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बङ्गुर मरेको सरकारी

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले

भित्रियो मनसुन, औसतभन्दा बढी पानी पर्ने

काठमाडौं, जेठ २३। यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो ।