समाचार

स्वदेशी उत्पादनले उचित मूल्य नपाएपछि गोलभेँडा फालेर बिरोध

काठमाडौं,असार ३ । कालीमाटीस्थित तरकारी बजारमा किसानहरु आन्दोलित भएका छन्। उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर बिरोध गरेका हुन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका

एमाले अध्यक्ष ओली र गौतमबीच भेटवार्ता

काठमाडौं,असार ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। संयोजक गौतम आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई भेटन च्यासल

भारतमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु

एजेन्सी,असार ३। भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।

कोरोना महामारी सकियो तर खर्चको विवरण आएन

काठमाडौं,असार ३ । बजेट खर्चको विवरण आर्थिक वर्ष सकिनुअघि नै पठाउनुपर्ने अनिवार्य व्यवस्था छ तर केही निकायले यो कानुनी व्यवस्था पालनामा आनाकानी गरेका छन्। यस्तो आनाकानी कोरोना महामारी नियन्त्रण गर्न

मेलम्ची खानेपानीको अनुगमन गर्न प्रधानमन्त्री दाहाल सिन्धुपाल्चोकमा

काठमाडौं,असार ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक पुगेका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री दाहाल शनिवार सिन्धुपाल्चोक पुगेका हुन् । सिन्धुपाल्चोक पुगेका प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या

अत्यधिक गर्मीले धानको बीउ सुक्यो, ‘पानी तान्ने मोटर नै नचल्ने विद्युत आपूर्तिले झनै समस्या’

नेपालगञ्ज,असार ३ । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका

दुई मिनेटमा काटिने बाटोमा दुई घण्टा घुमाउँदै कमला नदीका दुई पुल !

लाहान,असार ३ । शुक्रवार सुरजकुमार मुखिया निकै हतारमा थिए । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी निकै हतारमा रहेको मोटरसाइकलको

वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न रास्वपाको आह्वान

काठमाडौं,असार २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् । रास्वपाको बागमती प्रदेश समितिद्वारा

भोलि नुवाकोटका विद्यालय पनि बन्द हुने

नुवाकोट,असार २ । भोलि आइतबार नुवाकोटका विद्यालय पनि बन्द हुने भएका छन् । बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेपछि नुवाकोटका विद्यालय पनि बन्द हुन पुगेको