समाचार

गल्छी–रसुवागढी सडकलाई एक अर्ब ८५ करोड बजेट

काठमाडौं,जेठ १५ । सरकारले चीनसँगको सीमा नाकासम्म पुग्ने सडकलाई प्राथमिकता दिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० मा गल्छी–रसुवागढी सडकलाई प्राथमिकतामा राखी १ अर्ब ८५ करोड रुपैयाँ

हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट

काठमाडौं,जेठ १५ । सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार

विद्युतिय चुलो वितरण, सरकारी कार्यालयले विद्युतिय गाडी किन्नुपर्ने

काठमाडौं,जेठ १५ । सरकारले भान्छामा विदेशबाट आयातित ग्यासको प्रतिस्थापन गरी विद्युतिय उपकरणको प्रयोग बढाउने भएको छ । विदेशी ग्यास र पेट्रोलियम पदार्थको प्रतिस्थापन गर्न विषेस ध्यान दिने जनाएको छ ।

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै ज्यान गयो

लमजुङ,जेठ १५ । लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१

स्नातक र स्नातकोत्तर तह पढ्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने

काठमाडौं,जेठ १५ । सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको बजेट पेश

पूर्ण दृष्टिविहीनलाई क वर्गको परिचयपत्र दिइने

काठमाडौं, जेठ १५ । सरकारले पूर्ण दृष्टिविहीन भएकालाई क वर्गको अपांगता परिचयपत्र दिइने जानकारी दिएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको

अब ६८ वर्षमै बृद्ध भत्ता

काठमाडौं,जेठ १५ । सरकारले अब ६८ वर्षमै बृद्ध भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले यसअघिको ७० वर्षको उम्मेर हद २ वर्ष घटाउँदै अब ६८ वर्षमै सामाजिक सुरक्षा भत्ता

वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट

काठमाडौँ,जेठ १५ । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत वन तथा वातावरण मन्त्रालयको

चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याइने

काठमाडौं,जेठ १५ । चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याइने बताइएको छ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षमा १० लाख पर्यटक नेपाल भित्र्याउने बताएका हुन् । संयुक्त सदनको बैठकलाई