समाचार

भारतको लद्दाखमा भारतीय सेना चढेको बस दुर्घटना, १९ जना घाइते

एजेन्सी,जेठ १४ । भारतको लद्दाखमा बस दुर्घटना भएको छ । भारतीय सैनिक चढेको सो बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । लद्दाखको

अन्तरजातीय विवाह गर्दा गाली गरेको भन्दै आफ्नै बुबा-आमाको हत्या

काठमाडौं,जेठ १४ । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका

यसरी बढ्दै आएको छ कर्मचारीको तलब

काठमाडौं, जेठ १४ । सुन्दा अचम्म लाग्न सक्छ, २०१७ सालमा कार्यालय सहयोगी (पियन, प्रथमस्तर) को तलब प्रतिमहिना ४५ रूपैयाँ थियो। त्यसबेला निजामती कर्मचारीको सबैभन्दा उपल्लो पद विशिष्ट श्रेणी (अहिलेको मुख्यसचिव)

बालबालिकाका लागि ८४ लाख मात्रा खोप आउने

काठमाडौं, जेठ १४ । पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो ।

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

काठमाडौं, जेठ १४ । काठमाडौंको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन

दाङमा गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु

दाङ,जेठ १४ । दाङमा गोली लागेर एकजनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जँगलमा सिकार खेल्न गएका मध्य एकजनाको गोली लागेर शुक्रबार

संघीय संसद्को चुनावमा दोस्रो बन्ने माओवादी रणनीति

काठमाडौं, जेठ १४ । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को निर्वाचनमा दोस्रो ठूलो राजनीतिक शक्ति हुने रणनीति अख्तियार गर्न लागेको

गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीको सजाय मिनाहा

काठमाडौं, जेठ १४। राष्ट्रपति विद्यादेवी भण्डारीले ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवसको अवसरमा विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका कैदीको सजाय माफी गरिएको हो। मन्त्रिपरिषद्को

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौं, जेठ १४। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन