समाचार

ओली सहभागी चुनावी सभामा अचानक सर्प आएपछि..

काठमाडौं, वैशाख २२ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी रहेको एक कार्यक्रममा अचानक सर्प देखिएको छ । कैलालीमा बिहीबार चुनावी सभामा ओलीले सम्बोधन गर्ने क्रममा अचानक सर्प देखिएपछि

प्युठानमा चुनाव अवधिभर मदिरा निषेध

प्युठान,वैशाख २२ । स्थानीय तहको निर्वाचन अवधिभर प्युठानमा मदिरा विक्री वितरणमा निशेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानमा बिहिबार बसेको सरोकारवालाको बैठकले वैशाख २७ गतेदेखि लागू हुने गरी प्युठानमा

प्यूठानमा ३६ मतदान स्थल अति संवेदनशील

प्यूठान,वैशाख २२ । आशन्न स्थानीय निर्वाचनका लागि स्थानीय प्रशासनले प्यूठानमा ३६ वटा मतदान स्थललाई अति संवेदनशील सुचिमा राखेको छ। भौगोलिक अवस्था, सडक सञ्जालको पहुँच, जिल्लागत सिमान,सुरक्षा निकायको संस्थागत उपस्थिति लगायतलाई

एक हजार ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ,वैशाख २२ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले उकालो लागेर रु ९८ हजार ६०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु

दोलखामा भूकम्पको धक्का महशुस

दोलखा, बैशाख २२ । आज बिहान दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ६ः बजेको आसपासमा जिल्लाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३।.७ रेक्टर स्केलको भूकम्प गएको हो

वर्षा लागेपछि मात्रै नियमित बिजुली

काठमाडौं,वैशाख २२ । उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा

२ महीनामा खर्च गर्नुपर्ने बजेट ७ खर्ब ५४ अर्ब

काठमाडौं,वैशाख २२ । पूँजीगत बजेटको ठूलो हिस्सा खर्च नहुने परिपाटी यसपालि पनि दोहोरिने देखिएको छ । आर्थिक वर्ष (आव) २०७८/७९ सकिन २ महीनामात्र बाँकी रहँदा सरकारले यस वर्षका लागि विनियोजन

विश्व बैंकसँग १५ करोड डलर ऋण सम्झौता

विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न केही हदसम्म योगदान हुने काठमाडौं,वैशाख २२ । वित्तीय क्षेत्रको स्थायित्व, सुदृढीकरण, वित्तीय समाधानको विविधीकरण र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र

गागलका मतदाता भन्छन्, यो पटकको हाम्रो मत कृष्णहरि थापालाई

काठमाडौं,वैशाख २१ । नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरको उम्मेद्वार बन्नुभएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा दिनरात नभनी प्रचारमा खटिन थाल्नुभएको छ । मेयरका लागि उम्मेद्वारी दिएदेखि घरदैलो कार्यक्रममा सक्रिय