
काठमाडौ,भदौ ११। नेपाल कम्युनिस्ट पार्टी एमाले टोखा नगरपालिका वडा नम्बर १ को युवा भेला भोलि शनिबार हुने भएको छ। परिवर्तित राजनैतिक घटनाक्रम अनुसार एमालेले युवा भेलाको तयारी गरिएको बुझिएको छ।भेला

नुवाकोट,भदौ ११ । छहरे-टोखाको सडकखण्डको चापको बोट नजिकै मोटरसाइकल भीरबाट खसेको छ। चापको बोट नजिकै कटुन्जे खोल्साको भीरबाट झन्डै ५० मिटर तल मोटरसाइकल खस्दा मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन्

रुपन्देही,भदौ ११ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। स्थानीय झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी पस्दा परासी बजार डुबानमा परेको हो ।

काठमाडौं, भदौ ११ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ६५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ४ सय ९२ पुगेको

नवलपुर,भदौ ११ । शुक्रबार परेको अविरल वर्षाका कारण नवलपरासी पूर्वमा पहिरो जाँदा एकै घरका तीन जना बेपत्ता भएका छन्। शुक्रबार हुप्सेकोट गाउँपालिका-४ माथिल्लो चारघरेमा पहिरो आउँदा ५० वर्षीया धनमाया पुलामी

सुनसरी,भदौ ११ । सुनसरीको कोशी गाउँपालिका-३ जमुवा चोकस्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार एक जना घाईते भएका छन् । मृत्यु हुनेमा

काठमाडौं, भदौ ११। सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद्

काठमाडौं,भदौ ११ । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरूसँग कार्य सम्पादन सम्झौता गरेको छ । बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने उद्देश्यले अघिल्लो सरकारले शुरू गरेको कार्यसम्पादन सम्झौताको प्रभावकारितामा प्रश्न उठिरहेका बेला

काठमाडौं,भदौ ११ । मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर (शोधनान्तर स्थिति) बचतमा आएको छ । गत आर्थिक वर्ष (अब) को अन्त्य अर्थात् असार मसान्तसम्म आउँदा शोधनान्तर स्थिति रू. १