
रसुवा,भदौ ८ । धुन्चे-स्याफ्रुवेसी सडकखण्ड खुलेको छ।पहिराेकाे कारण साेमवार विहानदेखि अवरूद बनेकाे धुन्चे-स्याफ्रुवेशी सडकखण्ड सुचारू भएकाे हो। अवरुद्ध सडक केहीवेर अघिबाट सुचारू भएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएकाे छ

काठमाडौं, भदौ ८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ५ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ५१ हजार १ पुगेको

हेटौंडा,भदौ ८ । हेटौंडामा एमाले प्रवेश गर्नेको लर्को लागेको छ। मकवानपुरको क्षेत्र नम्बर १ को हेटौंडा १७ र १८ मा विभिन्न पार्टी परित्याग गर्दै ४२१ जना नेकपा एमालेमा प्रवेश गरेका

नुवाकोट,भदौ ८ । जिल्लास्थित शिवपुरी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा ज्ञानेन्द्र भट्ट नियुक्त भएका छन । मंगलबार गाउँपालिकामा सामान्य प्रशासन मन्त्रालयद्वारा सिफारिस भट्टलाई प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको हो। यसअघि

काठमाडाैँ,भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले औपचारिकरुपमै २०७५ जेठ २ मा फर्किएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने

काठमाडौं,भदौ ८ । सभामुख अग्निप्रसाद सापकोटाको मंगलबार दाँतको सामान्य शल्यक्रिया गरिएको छ।बिहान वीर अस्पतालको दन्त विभागमा उनको ‘माइनर ओरल सर्जरी’ गरी दायाँपट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो। सभामुखका सञ्चारविज्ञ

काठमाडौं,भदौ ८ । काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म जारी गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञालाई भदौ १६ सम्म कायम राख्ने

काठमाडौं,भदौ ८ । आफ्नै बाबु र श्रीमतीबीच अनैतिक सम्बन्धको आशंकामा एक युवाले दुबै जनाको हत्या गरेको खुलासा भएको छ। धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका ५५ वर्षीय रामवृक्ष

नुवाकोट,भदौ ८ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले सेवा क्षेत्रका विद्यालयहरुलाई विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न सुझाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीद्वारा हस्ताक्षरित एक सूचना प्रकाशित गर्दै कोभिड १९