
एजेन्सी,साउन २६ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले ‘ग्योलेक्सी अनप्याक्ड’ मार्फत् आउँदो अगस्ट ११ अर्थात् आगामी बुधवार उक्त

काठमाडौं,साउन २५ । सरकारले सेवाका सबै कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखिनै लागू गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा,

कैलाली,साउन २५ । फास्ट नेपालद्वारा सञ्चालित कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा तीन महिने मन्टेश्वरी तालिम र एक महिने कसुन तथा हस्तकला तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । संस्थाको हसुलिया

काठमाडौं,साउन २५ । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ५९४ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार

बाँके,साउन २५ । कोहलपुरमा पानीको ट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कोहलपुर नगरपालिकाका वडा नमवर ११ का ओमप्रकाश शर्माकी ४ वर्षिय छोरी रिना शर्मा रहेकी छिन। उनको

काठमाडौं, साउन २५ । विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ। नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप दिलाउन सरकारसंग माग

रौतहट,साउन २६ । बोलबमको तीर्थालु बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल

नुवाकोट,साउन २५ । जिल्लाको शिवपुरी गाउँपालिकाले व्यवसाय दर्ता शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गर्न लागेको हो। गाउँपालिकाकी निमित्त

काठमाडौं,साउन २५ । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य लगातार घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको