समाचार

मोरङ–ललितपुर हत्याकाण्डः ४० हजारको लोभमा हत्या

काठमाडौं, माघ २३ । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा भएको हत्याकाण्डका अभियुक्तमध्ये फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार

आज श्रीपञ्चमी: विद्याकी देवी सरस्वतीको पुजा गरेर मनाइँदै

काठमाडौँ,माघ २३ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ।

उद्योग खोल्नका लागि सिमरा सेजका ६८ प्लट तयार

काठमाडौं,माघ २३ । नेपालको दोस्रो विशेष आर्थिक क्षेत्र (सेज) सिमरामा उद्योग व्यवसाय सञ्चालन गर्न ६८ ओटा प्लट तयार भएका छन् । रू. ३ अर्ब लगानी भइसकेको बारास्थित उक्त सेज सञ्चालनका

गुल्मीको रेसुङ्गामा हिउँ खेल्नेको लर्को

गुल्मी,माघ २३ । बिहिवार रातीबाट पानीसँगै गुल्मी जिल्लाको रेसुङ्गामा हिउँपरेसँगै स्थानिय हर्षित भएका छन् । शनिवार रेसुङ्गामा हिउँ सहितको फोटो खिच्न र खेल्नको लागि जानेहरुको घुइँचो लागेको छ । शनिवार

फागुन अन्तिम सातादेखि भूमिहीनलाई जग्गाधनी पूर्जा

विराटनगर,माघ २३। राष्ट्रिय भूमि आयोगले फागुन अन्तिमदेखि भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई पुर्जा वितरण सुरु गर्ने बताएको छ । भूमि आयोगको मोरङ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा मंगलवार अध्यक्ष केशव

काभ्रेपलान्चोकमा विद्युतीय राहदानी सेवा शुरू

बनेपा,माघ २३ । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आइतवारदेखि विद्युतीय राहदानी वितरण सेवा शुरू भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले विद्युतीय राहदानी सेवा शुरू गरेको हो

निकुञ्जका संवेदनशील क्षेत्रमा सीसी क्यामेरा जडान

चितवन,माघ २३ । चोरी शिकारका दृष्टिले संवेदनशील मानिएका चितवन राष्ट्रिय निकुञ्जका महŒवपूर्ण क्षेत्रमा नयाँ सीसीटीभी क्यामेरा जडान एवं पुरानो मर्मतको कामलाई तीव्र पारिएको छ । निकुञ्जको सात स्थानमा ११ ओटा

सिन्धुपाल्चोक मेलम्चीमा नवनिर्मित पुलको उद्घाटन

सिन्धुपाल्चोक,माघ २३ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ चनौटेमा ९० लाख ५३ हजार रुपैयाँ लागतमा निर्मित पुल सञ्चालनमा आएको छ । गृहमन्त्री बालकृष्ण खाँणले शनिवार एक कार्यक्रमबीच उक्त पुलको उद्घाटन गरेका छन्

समाजवादी प्रेस संगठनको काठमाडौं जिल्ला भेला सम्पन्न, लामा अध्यक्ष चयन

काठमाडौँ,माघ २२ । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल काठमाडौँको जिल्ला स्तरीय प्रथम भेलाले भीम लामालाई अध्यक्ष चयन गरको छ । शनिबार नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय