
काठमाडौं, साउन १ । काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। काठमाडौ उपत्यकामा असार २९ जारी कोरोनाविरुद्धको खोप कार्यक्रम शुक्रबारदेखि स्थगित भएको हो । विज्ञप्ती जारी गर्दै जिल्ला स्वास्थ्य कार्यालय

काठमाडौं,साउन १ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि

काठमाडौँ,साउन १ । एमाले स्थायी कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदल बिघटन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले

काठमाडौं,साउन १ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र

नुवाकोट,साउन १ । नुवाकोटमा निषेधाज्ञा पटकपटक लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १० गतेसम्मका लागि थपिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी

दैलेख,साउन १ । जिल्लास्थित काठको मुंग्रो प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या गरिएको छ । दैलेख प्रहरीका अनुसार हत्याको कारण घरयासी विवाद रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित

काठमाडौं,साउन १ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई नेकपा एमालेले समर्थन तथा विश्वासको मत समेत नदिने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको

बुटवल,साउन १ । लुम्बिनी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको छ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले अध्यादेशमार्फत् बजेट ल्याउने निर्णय गरेको हो । यसबारे प्रदेश सरकारले दिउँसो पत्रकार

काठमाडौ,साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्। देउवा बिहान १० बजेको शुभसाइतमा निजी निवास बूढानीलकण्ठबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका हुन्। देउवा गत मंगलबार प्रधानमन्त्री नियुक्त