समाचार

भारतमा थपिए ९ हजार ४१९ जना कोरोना संक्रमित

नयाँ दिल्ली (भारत),मंसिर २४ । भारतमा बुधवार नौ हजार ४१९ जनामा कोरोना संक्रमण देखापरेपछि कोरोनाको कुल संक्रमितको संख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीवार

दोस्रो मात्रा लगाएको तीन महीनापछि बुष्टर लागाउनु सुरक्षित र प्रभावकारी

ब्रसेल्स (बेल्जियम),मंसिर २४ । कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाएको तीन महीनापछि बुष्टर मात्रा लगाउनु सुरक्षित र प्रभावकारी हुने यूरोपेली मेडिशिन्स एजेन्सी (ईएमए)ले बताएको छ ।  ईएमएको अघिल्लो निर्देशिकामा

थपिए २११ जना कोरोना संक्रमित, ३२९ जना संक्रमणमुक्त

काठमाडौं,मंसिर २४ । नेपालमा विगत २४ घण्टामा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार १८

नुवाकोटको पञ्चकन्या, शिवपुरी र लिखुका विभिन्न विद्यालयमा चेतनामूलक नाटक ‘नदेखिने घाउ’ मञ्चन

नुवाकोट,मंसिर २३ । जिल्लाको शिवपुरी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न विद्यालयमा चेतनामूलक नाटक ‘नदेखिने घाउ’ मञ्चन गरिएको छ। सो गाउँपालिका सेवा क्षेत्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयका विद्यार्थी सामु सो

बुटवलमा माओवादीका दुई समूहबीच कार्यालयमै हात हालाहाल

रुपन्देही,मंसिर २३ । नेकपा माओावदी केन्द्रको बुटवल उपमहानगर कमिटीको नेतृत्व छान्ने विषयमा विवाद भएपछि १८ गते सकिएको अधिवेशन अहिलेसम्म नेतृत्वबिहीन भएको छ । केही नेताहरुले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको

नुवाकोट तलाखु हत्याकाण्डमा संलग्नको तस्बिर सार्वजनिक

नुवाकोट,मंसिर २३ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले तलाखु हत्याकाण्डमा संलग्नको तस्वीर सार्वजनिक गरेको छ। सोमबार साँझ घटेको तलाखु हत्या काण्डमा संलग्न ब्यक्तिहरुमा जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना

नुवाकोट शिवपुरीमा लैङ्गिक हिंसा विरुद्ध माध्यमिक स्तरीय वादविवाद सम्पन्न

नुवाकोट,मंसिर २३ । शिवपुरी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध माध्यमिक स्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। बिहीबार गाउँपालिकाको सभा हलमा सम्पन्न प्रतियोगितामा भूमेदेवी माध्यमिक विद्यालय प्रथम भएको छ। प्रतियोगितामा प्रथम हुन

द्रुतमार्गमा खोकना विवाद : ४० किमीमध्ये तीनओटा प्याकेजको ठेक्का अन्योलमा

काठमाडौं,मंसिर २३। बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक)को शुरू बिन्दु ललितपुरस्थित खोकनाको जग्गा विवाद हालसम्म सल्टिन नसक्दा ४० किलोमीटर (किमी) मा पर्ने तीनओटा प्याकेजको ठेक्का अन्योलमा पर्ने देखिएको छ । दु्रतमार्गमा

खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्दै

बाँके,मंसिर २३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ । यही मंसिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्जन्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी