समाचार

२० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेश आयो

काठमाडौं । सरकारले २० प्रतिशतले पार्टी फुटाउन पाउने अध्यादेश ल्याएको छ। कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल

तालिवानद्वारा आफगानिस्तानका सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा

एजेन्सी, भदौँ १ । तालिवानद्वारा अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ । तालिवानले मंगलबार उक्त घोषणा गरेका हुन् । तालिवानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,भदौ १ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो

अब कसले सम्हाल्लान् अफगानिस्तानको नेतृत्व?

काठमाडौं, भदौ १ । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ । अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम

बजारमा चहलपहल बढ्दो छ, व्यापार छैन

काठमाडौं,भदौ १ । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन

सवारीचालक अनुमतिको ट्रायल खोल्ने तयारी

काठमाडौं,भदौ १ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक

मौद्रिक नीति चुहिएकोप्रति अर्थमन्त्री असन्तुष्ट

काठमाडौं,भदौ १ । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री शर्माले उक्त विषयलाई आफूले गम्भीर रूपमा लिएको भन्दै यस्तो कार्य

लोकल रक्सीलाई ब्रान्ड बनाउन प्रतिवेदन

विराटनगर,भदौ १ । लोकल रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउनुपर्छ भन्ने अवधारणालाई मूर्तरूप दिन गठित सम्भाव्यता अध्ययन समितिले सामाजिक विकास मन्त्री उषाकला राईलाई अध्ययन प्रतिवेदन बुझाएको छ । सोमवार प्रतिवेदन बुझ्दै

शेयर विक्रीले बढायो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं,भदौ १ । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो