समाचार

प्यूठानमा भाइरल ज्वरोका बिरामी बढे

प्यूठान,साउन ३२ । जिल्लास्थित जिल्ला अस्पताल विजुवारमा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन्। मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ। ज्वरो आउने, रुघाखोकी

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं,साउन ३२ । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने

प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता

प्युठान,साउन ३२ । जिल्लामा खोलाले बगाएर एकजना बेपत्ता भएका छन। जिल्लाको गौमुखी गाँउपालिका वडा नंवर २ अर्खा बस्ने अन्दाजी ७५ वर्षीय तन वहादुर सुनारलाई खोलाले बगाएको स्थानियले बताएका हुन। घरबाट

नुवाकोटमा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बियो

नुवाकोट,साउन ३२ । जिल्लामा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बाइएको छ । कोरोना संक्रमणसर र मृत्यु दरमा कमि नआएको भन्दै जिल्लामा निषेधाज्ञा समयावधि थपिएको हो । भोलि सोमबार राति १२

कोरोना अपडेट: ३४५१ संक्रमित थपिए, २४५८ निको

काठमाडौं, साउन ३२। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ४ सय ५१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ३४ हजार ८ सय ३८

शिवपुरी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता

नुवाकोट,साउन ३२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ काहुलेमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता परेको छ। विद्यालयको माध्यमिक नेपाली शिक्षक पद रिक्त भएकाले योग्यता पुगेका नागरिकले दरखास्त आह्वान

पञ्चकन्या गाउँपालिकाले गरायो निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई ध्यानाकर्षण

नुवाकोट,साउन ३२ । पञ्चकन्या गाउँपालिकाले निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले एक ध्यानाकर्षण पत्र जारी गर्दै सेवा क्षेत्रमा रहेका निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई गाउँपलिकाको अनुमति बिना

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,साउन ३२ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो

१२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै आयोग

काठमाडौं,साउन ३२ । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ । छ/छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन । सोही