शिवपुरी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता



नुवाकोट,साउन ३२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ काहुलेमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता परेको छ।

विद्यालयको माध्यमिक नेपाली शिक्षक पद रिक्त भएकाले योग्यता पुगेका नागरिकले दरखास्त आह्वान गर्न सकिने विद्यालयले जनाएको छ।

शिक्षक आवश्यकता बारे सूचना

प्रतिक्रिया दिनुहोस्