समाचार

काठमाडौँ उपत्यकामा ७८५ कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर ११ । काठमाडौँ उपत्यकामा आज ७८५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा ३३७ महिला र ४४८ पुरुष गरि ७८५ जना संक्रमित भएका हुन्

बालिका बलात्कारको घटनाप्रति राष्ट्रसंघको भत्सर्ना

काठमाडौं मंसिर ११ । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयले महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको बलात्कार भएको घटनाको भत्सर्ना गरेको छ । राष्ट्रसंघले बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सबै कानूनी

नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या १४ सय नाघ्यो

काठमाडौं मंसिर ११ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ। गत २४ घण्टामा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय १२ पुगेको

थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, १४ सय ३७ जना डिस्चार्ज

काठमाडौं मंसिर ११ । नेपालमा थप १६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

एमसीसी अविलम्ब पास गर्नुपर्छ : भवानी राणा

काठमाडौं मंसिर ११ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी चाँडै नै पास गर्नु पर्ने बताएकी छन् । बिहीबार राजधानीमा आयोजीत महासंघको ५४ औँ

भारत र चीनको आर्थिक विकासबाट लाभ लिनुबाहेक नेपालको कुनै स्वार्थ छैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिन बाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् । संसदीय सुनुवाई समितिको बैठमा प्रधानमन्त्री केपी ओलीका प्रतिनिधिका

सेयर बजारमा नयाँ रेकर्ड, परिसूचक १९०० अंकभन्दा माथि

काठमाडौं मंसिर ११ । बिहीबार सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन्। बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ।

समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयन गर्न संसदिय समितीको निर्देशन

काठमाडौं मंसिर ११ । संसदीय समितिले समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयन गर्न छुट्टै ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले संविधानले परिकल्पना गरेको र मौलिक अधिकारका रुपमा

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौं मंसिर ११ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा