समाचार

वाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित

काठमाडौं, माघ ३ । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने

स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं, माघ ३ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल

बेँसीसहर–चामे सडक कालोपत्र शुरू

लमजुङ,माघ ३ । ट्र्याक खोलेको करिब ३ दशकपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो ।      २०५१ सालमा यस खण्डअन्तर्गत

खाद्य कम्पनीलाई धान विक्री गर्ने किसान बढे

जनकपुर,माघ ३ । सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा धान बेच्न आउने किसान बढेका छन् । मूल्य निर्धारण गरी धान खरिद गर्न

चियाबारीमा पुगेर सीप सिकाउँदै बोर्ड

झापा,माघ ३ । चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाइ व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यले इलामका किसानलाई चिया काट्ने सीप सिकाइँदै छ । गाउँमै सामान्य ज्ञान र सीप लिएर पाँखाबारीमा

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग’

काठमाडौं,माघ ३ । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता

माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय, फिल्म तथा जिम हल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,माघ २ । सरकारले केही समयका लागि सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि

प्रचण्ड कोरोना संक्रमणमुक्त

काठमाडौं,माघ २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो । पिसिआर परीक्षणका क्रममा

प्युठानमा ६ वर्षिय बालक ट्याक्टर चलाएर चर्चामा

प्युठान,माघ २ । प्युठान स्वर्गद्वारी  नगरपालिका -५ सारीका अशोक भण्डारी यतिबेला चर्चामा छन  । ६ वर्षको यति  सानो उमेर मै  सजिलै ट्याक्टर चलाएर उनी चर्चामा आएका  हुन । पहाडको कच्ची