समाचार

नेपाल बङ्गलादेश बैंकद्वारा अनाथालयलाई आर्थिक सहयोग

काठमाडौं कात्तिक ७ । नेपाल बङ्गलादेश बैंकले अनाथालयलाई तीन लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले मुस्कान सेवा नेपाल नामक अनाथालयलाई आर्थिक सहयोग गरेको हो । बैंकका नायव प्रमुख

काठमाण्डौ उपत्यकामा २७ सय २० जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ७ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई हजार सात सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाण्डौमा दुई हजार तीन

कोरोना संक्रमितको उपचार सरकारले नै गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमितको पहिचान, परीक्षण र उपचारबाट सरकार पछि नहटेको बताएका छन् । शुक्रवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपाली

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ८ सय २९ पुग्यो

काठमाडौं कात्तिक ७ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको निधन भएको छ । योसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या आठ सय २९ पुगेको छ । शुक्रबार

जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी कात्तिक ७ । जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमनपश्चात् पहिलोपटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । नयाँ

थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टी, २६ सय ६८ जना डिस्चार्ज

काठमाडौं कात्तिक ७ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५३ हजार

कोरोना संक्रमित मुख्यमन्त्री पौडेल थप उपचारका लागी काठमाडौंमा

काठमाडौं कात्तिक ७ । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं लगिएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी

नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधा सम्पन्‍न बनाउछौं : मेयर शाक्य

काठमाडौं कात्तिक ७ । काठमाडौं महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधा सम्पन्‍न बनाउन लागिएको बताएका छन् । काठमाडौं महानगरपालिका वडा ९ को नयाँ भवन

प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा कांग्रेसको आपत्ति

काठमाडौं कात्तिक ७ । प्रधानमन्त्री केपी ओलीले दिएको दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा