समाचार

सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गयो

दाङ,चैत १४। दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु

काठमाडौँ,चैत १४ । इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मध्य इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा १६५ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले

भारतीय प्रधानमन्त्री बाङ्लादेशको भ्रमणमा जाँदा चर्को विरोध, पाँचको मृत्यु

एजेन्सी,चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाङ्ग्लादेशको ५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी दुई दिने भ्रमणको लागि शुक्रवार बाङ्लादेशको राजधानी ढाका पुगेका छन् । प्रधानमन्त्री मोदीको भ्रमणको

नेपालले बंगलादेशविरुद्ध खेल्दै

काठमाडौँ,चैत १४ । जारी त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार नेपाल बंगलादेशविरुद्ध खेल्दैछ । शनिबार साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल शुरु हुने छ । फाइनलमा पुग्न नेपालले

रसुवामा डढेलो, सावधानीपूर्वक यात्रा गर्न आग्रह

रसुवा, चैत १४ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ स्थित धुञ्चे गाउँको तटीय क्षेत्रमा अचानक लागेको डढेलो करीब ९० प्रतिशत नियन्त्रणमा आएपनि यस्ले निम्त्याउन सक्ने सम्भावित दुर्घटनाबारे सजग हुन

नुवाकोट विवेकशील साझाको १५ सदस्यीय कार्यसमिति गठन

नुवाकोट,चैत १४ । विवेकशील साझा नुवाकोटले आफ्नो संगठन विस्तार गरेको छ। संगठन विस्तारलाई तिव्ररूपमा अघि बढाइरहेको विवेकशील साझा पार्टी नुवाकोटले जिल्ला कार्यसमितिको संमायोजन तथा पुनर्गठन सम्पन्न गरेको हो । शुक्रबार

प्रधानमन्त्रीले किन रोके जसपालाई

काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन्। आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्धन हुने

एक्कासि प्रदूषणले ढाक्यो

काठमाडौं, चैत १४ । वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको

जनगणना वैशाख २६ गतेदेखि

काठमाडौं, चैत १४ । प्रत्येक १० वर्षमा गरिने राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ। जनगणनामा