समाचार

वैधानिकता मिलाउन निर्वाचन आयोगद्वारा प्रक्रिया सुरु

काठमाडौं, पुस २०। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा

१० महिनापछि खुल्दै विद्यालय

काठमाडौं, पुष २० । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसका कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने

सुदुरपश्चिममा भूकम्पको धक्का

काठमाडौ,पुष २० । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास

हेलिकप्टरबाट उद्धार गरिएका डोल्पाका कोरोना संक्रमितको मृत्यु

काठमाडौं पुस १९ । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ ।काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका,५ स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो । डोल्पाको सरस्वती

गृह मन्त्रालयद्वारा चुनावको सुरक्षा रणनीति बनाउन समिति गठन

काठमाडौं पुस १९ । सरकारले घोषणा गरेको चुनावको सुरक्षा रणनीति बनाउन गृह मन्त्रालयले समिति बनाएको छ ।शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख चक्रबहादुर बुढाको नेतृत्वमा समिति गठन गरेको समितिमा नेपाल

१५ हजार घुस लिँदालिँदै इन्स्पेक्टर पक्राउ

काठमाडौं पुस १९ ।काठमाडौंको थानकोटस्थित प्रहरी वृत्तबाट प्रहरी निरीक्षक इन्स्पेक्टर १५ हजार घुससहित पक्राउ परेका छन्। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक गायत्रीराज

कोरोनाका कारण बन्द विद्यालय लगायतका क्षेत्रहरु खोल्न सिफारिस गर्ने सीसीएमसीको निर्णय

काठमाडौं पुस १९ । कोभिड–१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति सीसीएमसीले महामारीका कारण बन्द रहेका विद्यालयलगायतका क्षेत्रहरु खोल्न मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आइतबार बसेको निर्देशक समितिको बैठकले मन्त्रिपरिषद्‍मा

संसद विघटनको विरोधमा काग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं पुस १९ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । आइतबार सानेपा स्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको

नुवाकोटको कुण्डलादेवी मन्दिरमा मेला सुरु

प्रकाश लामा नुवाकोट, पुष १९ । नुवाकोटको पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको सिमाना रहेको कुण्डलादेवी मन्दिरमा मेला सुरु भएको छ। आइतबार साँझदेखि सुरु भएको मेलामा सोमबार बिहान पञ्चबलीसहित पुजाआजासंगै मध्याह्न