समाचार

विद्यार्थीलाई कुटेर कानको जाली फुटाएको आरोपमा शिक्षक पक्राउ

दार्चुला,पुष १८ । जिल्लामा विद्यार्थीलाई कुटेर कानको जाली फुटाएको आरोपमा एक शिक्षक पक्राउमा परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका -४ खलङ्गास्थित महेन्द्र नमुना मावि का शिक्षक दिनेश मल्ल रहेको

राष्ट्रिय सभा अधिवेशनमा प्रतिनिधि सभा विघटनप्रति चिन्ता

काठमाडौं, पुस १८ । प्रतिनिधि सभा विघटनको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको बैठकमा सत्तारुढ तथा विपक्षी दलका नेताहरूले उक्त विषय प्रवेश गराउनुभएको हो ।

१५ दिनपछि वाग्मतीमा फोहोर पानी बग्दैन

काठमाडौं, पुस १७। वाग्मतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले वाग्मतीमा सफा पानी बगाउने तयारी गरेको छ । ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट वाग्मतीमा सफा पानी बग्न

धनुषामा पाँच वर्षीय बालकको हत्या: फुपू पक्राउ

धनुषा,पुष १८ । जिल्लामा पाँच वर्षीय बालकको हत्या भएको छ । धनुषा प्रहरीले हत्या गरेको आराेपमा एक महिलालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौ,पुष १८ । सरकारले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकको

रेशम चौधरी र लक्ष्मण थारु लगायतको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौं पुस १७ ।टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरी लगायतलाई रिहाइको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी टीकापुर थरुहट÷थारुवान विद्रोह

डोल्पाबाट कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार

डोल्पा पुस १७ । डोल्पाबाट दुई जना कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय

नाइजेरियामा सेनाको कारबाहीमा परी बोको हरामका सयौं लडाकु मारिए

एजेन्सी पुस १७ ।नाइजेरियामा सेनाको कारबाहीमा परी बोको हरामका सयौं लडाकु मारिएका छन् ।नाइजेरियाको उत्तरी बोर्नो राज्यमा सेनाको कारबाहीमा परी बोको हरामका लडाकु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नाइजेरियाको

जसपा र नेकपा एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा

काठमाडौं पुस १७ । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा ललितपुरमा कार्यक्रम गरी एकताको घोषणा गरिएको